Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  ०.४४ विन्दुले घट्यो


नया सडक

२०८०, माघ १७ बुधबार

  • 558
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  ०.४४ विन्दुले घट्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.४४ विन्दुले घटेको छ । यससँगै सूचक २११९.१७ अंकमा आएको छ । १ करोड ९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४८ कम्पनीको २५ हजार ४ सय ६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११६ वटा कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस