Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आइपीओ जारी गर्ने,  साधारण सभा फागुन २ गते


नया सडक

२०८०, माघ १७ बुधबार

  • 813
    Shares

  • श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आइपीओ जारी गर्ने,  साधारण सभा फागुन २ गते

    काठमाडौं ।  श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन २ गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । विशेष सभामा कम्पनीको अधिकृत पुँजी, जारी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस