Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँको डिबेन्चर बिक्री गर्न बोर्डसँग माग्यो अनुमति


नया सडक

२०८०, माघ १७ बुधबार

  • 615
    Shares

  • सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँको डिबेन्चर बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

    काठमाडौं ।  सिटिजन्स बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति मागेको छ । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।सिटिजन्स बैंकले वार्षिक ८.५% ब्याजदर भएको ‘सिटिजन्स बैंक डिबेन्चर, २०९०’ बिक्री गर्न लागेको हो । यसको अवधि १० वर्षको हुनेछ । यो डिबेन्चरमा हिमालयन क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस