Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

 युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको साधारण सभा  फागुन ६ गते , लाभांश प्रस्ताव पारित गर्न


नया सडक

२०८०, माघ १८ बिहीबार

  • 762
    Shares

  •  युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको साधारण सभा  फागुन ६ गते ,  लाभांश प्रस्ताव पारित गर्न

    काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न फागुन ६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा कम्पनीले सेयरधनीलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी जम्मा १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 

    प्रतिक्रिया दिनुहोस