Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मेरो माइक्रोफाइनान्सको खुद नाफा ५.१४ प्रतिशतले घट्यो 


नया सडक

२०८०, माघ १९ शुक्रबार

  • 669
    Shares

  • मेरो माइक्रोफाइनान्सको खुद नाफा ५.१४ प्रतिशतले घट्यो 

    काठमाडौँ ।   मेरो माइक्रोफाइनान्सको खुद नाफा ५.१४ प्रतिशतले घटेर ६ करोड ४३ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ ।खुद ब्याज आम्दानी भने १.१७ प्रतिशतले बढेर ३९ करोड ६३ लाख १२ हजार रुपैयाँ पुगेको छ ।खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा चुलिंदा खुल नाफा प्रभावित भएको हो ।

    खराब कर्जा २.९१ प्रतिशतले बढेर ७।८७ प्रतिशत पुगेको छ । सञ्चालन नाफा ३.१५ प्रतिशतले घटेर ९ करोड १८ लाख ४१ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ६ करोड ९७ लाख २० हजार रुपैयाँ छ ।पुस मसान्तसम्म आइपुग्दा १ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी छ । जगेडा कोषमा ५२ करोड ४५ लाख ४७ हजार रुपैयाँ छ । 

    प्रतिक्रिया दिनुहोस