Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

एनएलजी इन्सुरेन्सको साधारण सभा फागुन ३ गते


नया सडक

२०८०, माघ १९ शुक्रबार

  • 672
    Shares

  • एनएलजी इन्सुरेन्सको साधारण सभा फागुन ३ गते

    काठमाडौं । एनएलजी इन्सुरेन्सको फागुन ३ गते १८ औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५०% बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।सभा प्रयोजनका लागि कम्पनीले बिहीबार माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 

    प्रतिक्रिया दिनुहोस