Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

रिडी पावर र युनाइटेड अजोडको नेप्सेमा सेयर मूल्य समायोजन

रिडी पावर र युनाइटेड अजोडको नेप्सेमा सेयर मूल्य समायोजन

  • काठमाडौँ । रिडी पावर कम्पनी लिमिटेड र युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । रिडीको ५० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । आइतबारको अन्तिम कारोबार मूल्य २७५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २१६ रुपैयाँ ६७ पैसा कायम भएको छ । 
    युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको १०।२६ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ६१८ रुपैयाँ ९० पैसालाई आधार मानेर भाउ समायोजन भएको हो । समायोजन पछि यसको मूल्य ५६१ रुपैयाँ ३० पैसा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij