Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको २ लाख ८७ हजार कित्ता सेयर लिलामी बिक्री खुला


नया सडक

२०८०, माघ २२ सोमबार

  • 753
    Shares

  • सिद्धार्थ प्रिमियर इन्सुरेन्सको २ लाख ८७ हजार कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्सले आज (माघ २२ गते) देखि २ लाख ८७ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २२० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस