Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

सिउरी न्यादी पावर र एनएमबि क्यापिटलबीच शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता


नया सडक

२०८०, माघ २३ मंगलबार

  • 879
    Shares

  • सिउरी न्यादी पावर र एनएमबि क्यापिटलबीच शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता

    काठमाडौं ।  सिउरी न्यादी पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्र आज कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ ।

    अधिकृत तथा जारी पूँजी ६ अर्ब १९ करोड ६० लाख ७८ हजार ४०० रूपैयाँ रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४०० रूपैयाँ रकम बराबरको प्रति अंकित मूल्य १०० रूपैयाँका दरका ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, बैदेशिक रोजगारीमा गएका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस