Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

कति छ त आज सुन-चाँदीको मूल्य ?

कति छ त आज सुन-चाँदीको मूल्य ?

  •  काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १७ हजार ७०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार १५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३ ९५ रुपैयाँ कायम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij