Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 693
    Shares

  • गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको ४९ लाख २८ हजार ३०२.७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ९.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

    प्रतिक्रिया दिनुहोस