Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.८८ विन्दुले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक ०.८८ विन्दुले घट्यो

  • काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ०.८८ विन्दुले घटेको छ । यससँगै सूचक २०७५.६२ अंकमा आएको छ । १५ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको ३९ सय ३० कित्ता सेयर कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij