Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

दुई कम्पनीको बोनस सेयर सूचीकृत

दुई कम्पनीको बोनस सेयर सूचीकृत

  • काठमाडौं।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चिलिमे र सानिमा माई हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । सानिमा माईको ३० लाख ८९ हजार २५१ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्से जनाएको छ । यस हाइड्रोपावरले सेयरधनीलाई वितरण गरेको १० प्रतिशर बोनस सेयर सूचकरण गरिएको हो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij