Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

भाट भटेनीका सन्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैदको सजाय

भाट भटेनीका सन्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैदको सजाय

  • काठमाडौँ । भाट भटेनीका सन्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैदको सजाय सुनाइएको छ । विशेष अदालतले  गुरुङलाई २ वर्ष कैद र  ८० लाख जरिवानाको सजाय सुनाएको हो ।


    ललिता निवास जग्गा प्रकरणमा गैरकानूनी लाभ लिएको ठहर गर्दै  गुरुङलाई सजाय सुनाइएको हो । बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले  गुरुङलाई दोषी ठहर गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij