Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

यसपटक सेन्ट्रल फाइनान्सले लाभांश नदिने


नया सडक

२०८०, फागुन ६ आइतबार

  • 864
    Shares

  • यसपटक सेन्ट्रल फाइनान्सले लाभांश नदिने

    काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । यस फाइनान्सको शुक्रबाट (फागुन ४ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । 

    प्रतिक्रिया दिनुहोस