Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आइतबार आज नेप्से २७.२१ अंकले घटेर  २०३४.८२ अडियो 


नया सडक

२०८०, फागुन ६ आइतबार

  • 756
    Shares

  • आइतबार आज नेप्से २७.२१ अंकले घटेर  २०३४.८२ अडियो 

    काठमाडौं । आज आइतबार  नेप्से २७.२१ अंकले घटेर  २०३४.८२ बिन्दुमा झरेको  छ ।  

    आज ३ अर्ब७७ करोड ५४ लख २२  हजार १सय ९६  रुपैयाँ १७ पैसा बराबरको कुल  सेयर कारोबार भएको हो  ।

    विभिन्न कम्पनीहरूका गरी १ करोड ७ लाख ७ २ हजार ४सय ८३  कित्ता सेयरको खरिद बिक्रीका लागि  र ९७  हजार १ सय  ५ कारोबार भएको नेप्सेले दर्शाएको हो ।

    आइतबार सेयर बजारको कारोबार बन्दहुँदा सम्म भएको खरिद बिक्रीका आधारमा भएको   गिरावटलार्य  १.३१ प्रतिशत आकलन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस