Logo

Jul 10 2025 | २०८२, असार २६गते

Jul 10 2025 | २०८२, असार २६गते

images

शेयर बजार : १.७६ अंकले घटेर नेप्से २०३३.०६ विन्दुमा , ३ अर्ब ११ करोडको कारोबार

शेयर बजार : १.७६ अंकले घटेर नेप्से २०३३.०६ विन्दुमा , ३ अर्ब ११ करोडको कारोबार

  • काठमाडौं । आज नेप्से  १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा आएको छ । आज ३ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ५ वटा समूहका सूचक सकारात्मक रहेका छन् । यस दिन ३१४ कम्पनीको ९३ लाख ४२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड ७३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । आज दोसो र तेस्रो स्थानमा क्रमशः साना किसान विकास बैंकको संस्थापक सेयर र जोशी हाइड्रोपावर परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij