Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

यसपटक जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने


नया सडक

२०८०, फागुन १३ आइतबार

  • 660
    Shares

  • यसपटक जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । 

    प्रतिक्रिया दिनुहोस