Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सेन्चुरी बैंकका तत्कालीन सीइओ न्यौपाने र गौतम प्रक्राउ


नया सडक

२०८०, फागुन १५ मंगलबार

  • 792
    Shares

  • सेन्चुरी बैंकका तत्कालीन सीइओ न्यौपाने र गौतम प्रक्राउ

    काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका दुई पूर्वप्रमुख कार्यकारी अधिकृत ९सीइओ० प्रक्राउ परेका छन् । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने र सेन्चुरी बैंकका पूर्व सीइओ तुलसीराम गौतम प्रक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०ले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुसहित अन्य कर्मचारी पनि पक्राउ परेका छन् । सेन्चुरी बैंकमा रहँदा प्रवाह भएको ऋण हिनामिना गरेको भेटिएको भन्दै उनीहरुलाई प्रक्राउ गरेको हो । 

    प्रतिक्रिया दिनुहोस