Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा १९.३२  गुणा बढी आवेदन


नया सडक

२०८०, फागुन १६ बुधबार

  • 750
    Shares

  • सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा १९.३२  गुणा बढी आवेदन

    काठमाडौं ।  सर्वोत्तम सिमेन्टको आइपीओमा आइपीओमा १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज  (फागुन १६ गते) साँझसम्ममा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । यो  आवेदन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १९.३२ गुणा बढी हो । 

    प्रतिक्रिया दिनुहोस