Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पशुपति रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने , साधारण सभा चैत ७ गते


नया सडक

२०८०, फागुन १७ बिहीबार

  • 771
    Shares

  • पशुपति रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने , साधारण सभा चैत ७ गते

    काठमाडौं । पशुपति रिन्यूएबल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव राखी चैत ७ गते साधारण सभा बोलाएको छ  । सभा लिसरा रिसेप्सन्स नक्साल काठमाडौमा दिउँसो २;३० बजे शुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने,कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    कम्पनीले निर्माण गर्ने आयोजनाहरुको लागि कर्जा सुविधा प्राप्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस