Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सत्तारुढ गठबन्धनको बैठक बस्दै


२०८०, फागुन २१ सोमबार

  • 843
    Shares

  • सत्तारुढ गठबन्धनको बैठक बस्दै

    काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सोमबार बिहान बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान ८ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको हो ।  बैठकमा मन्त्रिपरिषद् हेरफेर, टीआरसी विधेयक, राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस विषयमा पार्टीका मन्त्रीहरुसँग हीजो साँझ छलफल समेत गरेका थिए । यसैबिच परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण एकाएक रद्द भएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस