Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे


२०८०, फागुन २३ बुधबार

  • 1.3k
    Shares

  • नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे

    काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे हुने भएको छ । मन्त्रीहरुको ५ बजे शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई मौखिक रुपमा जानकारी गराएका छन् । दलहरुले मन्त्रालय भागबण्डा टुंग्याएपछि प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेर शपथ ग्रहण हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस