Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

राष्ट्र बैंकले रलताको व्यवस्थापनका गर्न ५० अर्ब तान्यो 


२०८०, फागुन २४ बिहीबार

  • 690
    Shares

  • राष्ट्र बैंकले रलताको व्यवस्थापनका गर्न ५० अर्ब तान्यो 

    काठमाडौं  । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ तान्ने भएको छ । आज बिहीबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल भएको छ । आज बोलकबोलमार्फत राष्ट्र बैंकले  १४ दिनका लागि ५० अर्ब रुपैयाँ तान्ने भएको हो  साँवा र ब्याज भुक्तानी मिति चैत ८ गते निर्धारण गरिएको छ 

    प्रतिक्रिया दिनुहोस