Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

 नायब सुब्बा प्रमोद निरौला पक्राउ 

 नायब सुब्बा प्रमोद निरौला पक्राउ 

  • काठमाण्डौ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुससहित एक नासुलाई नियन्त्रणमा लिएको छ ।अख्तियारको टोलीले वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत नायब सुब्बा प्रमोद निरौलालाई पन्ध्र हजार घुससहित पक्राउ गरेर नियन्त्रणमा लिएको हो ।आयोगको टंगालबाट खटिएको टोलीले निरौलालाई सेवाग्राहीबाट लिएको पन्ध्र हजार रुपैयाँ घुस र श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसहित पक्राउ गरेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष सूचनाको आधारमा मंगलबार निरौलालाई पन्ध्र हजार घुससहित पक्राउ गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij