Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

रूपन्देहीबाट पक्राउ परेका कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो


२०८०, चैत ५ सोमबार

  • 756
    Shares

  • रूपन्देहीबाट पक्राउ परेका कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो

    काठमाडौँ । रूपन्देहीबाट पक्राउ परेका कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयको छ । काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा सिआईबीको लगिएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि महरालाई आज रूपन्देहीबाट नियन्त्रणमा लिइएको थियो । आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए । महरालाई भैरहवा विमानस्थलबाट यतिएयरलाइन्सको जहाजमा काठमाडौं ल्याइयको थियो । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको थियो । 

     

     

    प्रतिक्रिया दिनुहोस