Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

छिमेक लघुवित्तको १ हजार ६२८ कित्ता संस्थापक शेयर  विक्री खुला


नया सडक

२०८०, चैत ६ मंगलबार

  • 567
    Shares

  • छिमेक लघुवित्तको १ हजार ६२८ कित्ता संस्थापक शेयर  विक्री खुला

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ ।कम्पनीले १ हजार ६२८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।शेयर मूल्य प्रकितकित्ता रू. ५ सय तोकिएको छ ।  ऊक्त शेयर खरीद गर्न इच्छुक अन्य ब्यत्ती वा संस्थाले तोकेको मापदण्ड अनुसार यो सूचना प्रकाशित भएको आजको मितीले १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस