Logo

May 15 2024 | २०८१, जेठ २गते

images

दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि


नया सडक

२०८०, चैत २१ बुधबार

  • 396
    Shares

  • दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि

    काठमाडौं।चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनले यस्तो देखाएको हो । 

    images

    कार्यालयले पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको थियो । अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गिकरणहरुमध्ये दोस्रो त्रैमासमा १७ वटाको मूल्य अभिवृद्धि घनात्मक रहेको कार्यालयले जनाएको छ । 

    जसमध्ये धान लगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धि प्रमुख कारण मानिएको छ । होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिले समग्र अर्थतन्त्रमा योगदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस