Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

शेयर बजार : नेप्से परिसूचक १८.४० अंकले घटेर २,४८७.१७ बिन्दुमा, ३ अर्ब २७ करोड रुपैयाँको कारोबार

शेयर बजार : नेप्से परिसूचक १८.४० अंकले घटेर २,४८७.१७ बिन्दुमा, ३ अर्ब २७ करोड रुपैयाँको कारोबार

  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १८.४० अङ्कले घटेर २,४८७.१७ बिन्दुमा बन्द भएको छ। यससँगै बजारमा ०.७३ प्रतिशतको गिरावट आएको छ।

    नेप्सेका अनुसार आज दिनभरमा करिब ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर खरिदबिक्री भएका छन्।

    आजको कारोबारमा ३११ कम्पनीका सेयर कारोबार भएका छन्। तीमध्ये १९७ कम्पनीका सेयर मूल्य घटेका, ४५ कम्पनीका सेयर मूल्य बढेका र ९ कम्पनीका सेयर मूल्य स्थिर रहेका छन्।

    सबैभन्दा बढी लाभ कमाउने कम्पनीहरू (Top Gainers):

    कम्पनी मूल्य (रु) वृद्धि (रु) प्रतिशत वृद्धि
    HPPL 465.00 42.00 9.93%
    KMCDB 1,015.00 54.60 5.69%
    ILBS 1,167.70 43.70 3.89%
    SALICO 602.00 22.00 3.79%
    MBLEF 9.07 0.24 2.72%

    सबैभन्दा बढी कारोबार भएका कम्पनीहरू (Top Turnover):

    कम्पनी कारोबार रकम (रु) अन्तिम मूल्य (LTP)
    MNBBL 15 करोड 30 लाख 97 हजार 615.90 435.50
    NRIC 13 करोड 04 लाख 62 हजार 654.60 1,230.00
    SHIVM 11 करोड 28 लाख 77 हजार 623.40 559.90
    NRN 9 करोड 79 लाख 67 हजार 271.60 1,831.00
    HRL 9 करोड 64 लाख 45 हजार 773.40 775.00

    बजार संक्षेप:

    • कुल कारोबार रकम: रु ३,२७०,०५४,८६४.१६
    • कुल कारोबार संख्या: ३६,५३१
    • कुल कारोबार भएका कम्पनीहरू: ३११
    • कुल कारोबार भएका सेयर: ७,६४३,६३५ कित्ता

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij