Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

सूर्यज्योति लाइफ इन्सुरेन्सको ३५ प्रतिशत लाभांश घोषणा


नया सडक

२०८०, चैत २१ बुधबार

  • 669
    Shares

  • सूर्यज्योति लाइफ इन्सुरेन्सको ३५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं। सूर्यज्योति लाइफ इन्सुरेन्सले ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

    images

    प्रतिक्रिया दिनुहोस