Logo

May 15 2024 | २०८१, जेठ २गते

images

पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको सधारण सभा वैशाख १५ गते , आईपीओ निष्कासन गर्ने


नया सडक

२०८१, वैशाख १४ शुक्रबार

  • 351
    Shares

  • पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको सधारण सभा वैशाख १५ गते , आईपीओ निष्कासन गर्ने

    काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनसँगै अन्य विविध प्रस्ताव पारितका लागि वैशाख १५ गते विशेष सधारण सभा गर्ने निर्णय गरेको थियो ।

    images

    कम्पनीको केन्द्रिय कार्यालय अनामनगर, काठमाडौंमा भौतिक उपस्थितिसँगै भर्चुअल माध्यमबाट समेत प्रतिनिधित्व हुन पाउने गरी कम्पनीले विहान ११ बजे विशेष साधारण सभा गर्न लागेको हो ।  आईपीओ निष्कासनको खर्च जुटाउन कम्पनीले यस अघि संस्थापक शेयरधनीहरूबाट चुक्ता हुन बाँकी रकम ऊक्त शेयर वित्री गरेर जुटाएको छ । 

    प्रतिक्रिया दिनुहोस