Logo

May 15 2024 | २०८१, जेठ २गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  १० विन्दुले बढ्यो


नया सडक

२०८१, वैशाख १७ सोमबार

  • 231
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  १० विन्दुले बढ्यो

    काठमाडौं ।साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ।खसोमबार प्रि ओपन सेसनमा ४७ स्टकको १० लाख ९१ हजार ३०२ रुपैयाँबराबरको २ हजार २०२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३४ स्टकको मूल्य बढेको छ भने ११स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

    images

     

     

    प्रतिक्रिया दिनुहोस