Logo

May 15 2024 | २०८१, जेठ २गते

images

सुनको मूल्य प्रतितोला रु चार सयले घट्यो , प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ


नया सडक

२०८१, वैशाख १७ सोमबार

  • 333
    Shares

  • सुनको मूल्य प्रतितोला रु चार सयले घट्यो , प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावि सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ६६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    images

     

    प्रतिक्रिया दिनुहोस