Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

शेयर बजार : नेप्से परिसूचक ७.३१ प्रतिशतले घटेर  १९९८.९६ विन्दुमा , ४ अर्ब १३ करोडको कारोबार


नया सडक

२०८१, वैशाख २० बिहीबार

  • 786
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ७.३१ प्रतिशतले घटेर  १९९८.९६ विन्दुमा , ४ अर्ब १३ करोडको कारोबार

    काठमाडौं ।  आज नेप्से परिसूचक ७.३१ प्रतिशतले घटेर  १९९८.९६ विन्दुमा आएको छ । आज ४ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    यस दिन ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये २ वटा समूहको सूचकमात्र बढेको छ । यस दिन माइक्रोफाइनान्स समूहमा क्रेज देखिएको छ ।
    यस दिन ३०८ कम्पनीको ९४ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड ७७ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज पोखरा फाइनान्स र गोर्खाज फाइनान्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस