Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सिंगटी हाइड्रो इनर्जीको १०० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८१, वैशाख २० बिहीबार

  • 711
    Shares

  • सिंगटी हाइड्रो इनर्जीको १०० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

     

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

     

    प्रतिक्रिया दिनुहोस