Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत


नया सडक

२०८१, वैशाख २१ शुक्रबार

  • 564
    Shares

  • नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत

    काठमाडौं  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्कासन गरेका विकास ऋणपत्रहरु सूचीकृत भएका छन् । नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकले निष्कासन गरेका विकास ऋणपत्र २०८८ ‘ज’, २०८८ ‘झ’ र २०८६ ‘ड’ शुक्रबार नेप्सेमा सूचीकृत भएका हुन् । 

     

     

    प्रतिक्रिया दिनुहोस