Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

बुद्धभूमि नेपाल हाइड्रोले हकप्रद जारी गर्न , विद्युत नियमन आयोगसँग माग्यो अनुमति


नया सडक

२०८१, वैशाख २१ शुक्रबार

  • 1.0k
    Shares

  • बुद्धभूमि नेपाल हाइड्रोले हकप्रद जारी गर्न , विद्युत नियमन आयोगसँग माग्यो अनुमति

    काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगसँग पूर्व स्वीकृति मागेको छ । कम्पनीले १५० प्रतिशत अर्थात् १ः१.५ अनुपातमा ६० लाख कित्ता हकप्रद जारी गर्न आयोगसँग स्वीकृति मागेको हो ।हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस