Logo

May 18 2024 | २०८१, जेठ ५गते

images

आज साना किसान लघुवित्तको २ लाख ११ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन


नया सडक

२०८१, वैशाख २३ आइतबार

  • 303
    Shares

  • आज साना किसान लघुवित्तको २ लाख ११ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

     

    images

    काठमाडौं ।  कुमारी बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर आज ९वैशाख २३ गते० अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ३३० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंबाट पेश गर्न सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस