Logo

May 18 2024 | २०८१, जेठ ५गते

images

कामना सेवा विकास बैंकको ७३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री खुला


नया सडक

२०८१, वैशाख २३ आइतबार

  • 309
    Shares

  • कामना सेवा विकास बैंकको ७३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री खुला

    काठमाडौं । कामना सेवा विकास बैंकले ७३ हजार ८४१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कपनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । 

    images

    इच्छुक विद्यमान संस्थापक शेयरधनीले वैशाख २३ गतेदेखि ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा पेस गर्नुपर्नेछ । 

    प्रतिक्रिया दिनुहोस