Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सिटिजन लाइफले सेयर धनीलाई प्रिमियम रकमबाट २८.४ प्रतिशत लाभांश दिने


२०८१, वैशाख २४ सोमबार

  • 483
    Shares

  • सिटिजन लाइफले सेयर धनीलाई प्रिमियम रकमबाट २८.४ प्रतिशत लाभांश दिने

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयर प्रिमियम रकमबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८।४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    बैशाख २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी विशेष साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिनेछ। इन्स्योरेन्सले चुक्ता पूँजी बृद्धि गर्नका लागि उक्त लाभांश वितरण गर्न लागेको बताएको छ ।

     

    प्रतिक्रिया दिनुहोस