Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ५.८४ विन्दुले बढ्यो


नया सडक

२०८१, वैशाख २४ सोमबार

  • 657
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ५.८४ विन्दुले बढ्यो

     

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.८४ अंकले बढेको छ । यससँगै सूचक १९८०.२२ अंकमा आएको छ । १० लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको २१ सय ५७ कित्ता सेयर कारोबार भएको छ । 

    २२ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस