Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.१६ विन्दुले बढ्यो


नया सडक

२०८१, वैशाख २५ मंगलबार

  • 507
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १.१६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.१६ विन्दुले बढेको छ । यससँगै सूचक १९५९.९१ अंकमा आएको छ । १५ लाख ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको २२ सय ९५ कित्ता सेयर कारोबार भएको छ । 

    ११ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस