Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रभु महालक्ष्मी लाइफको १ लाख ९० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा


नया सडक

२०८१, वैशाख २५ मंगलबार

  • 522
    Shares

  • प्रभु महालक्ष्मी लाइफको १ लाख ९० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ लाख ९० हजार ७०० कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिूय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नझएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर वित्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस