Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.४६ विन्दुले बढ्यो


नया सडक

२०८१, वैशाख २६ बुधबार

  • 483
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ०.४६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । यससँगै सूचक १९६१.२७ विन्दुमा आएको छ । ७ लाख ३६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज २१ कम्पनीको ७१५ कित्ता सेयर कारोबार भएको छ । 

     

    प्रतिक्रिया दिनुहोस