काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.८४ विन्दुले बढेको छ । यससँगै सूचक १९६३.४५ अंकमा आएको छ । १० लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको १६ सय ९ कित्ता सेयर कारोबार भएको छ ।
२३ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ ।