Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

साल्ट ट्रेडिङ कर्पोरेसनको खुद नाफा ४० प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख २७ बिहीबार

  • 582
    Shares

  • साल्ट ट्रेडिङ कर्पोरेसनको खुद नाफा ४० प्रतिशतले बढ्यो

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ४० प्रतिशतले धेरै हो ।
    कम्पनीको आम्दानी बढ्दा नाफामा वृद्धि देखिएको छ । ५ अर्ब ७७ करोड रुपैयाँ रहेको आम्दानी अहिले बढेर ९ अर्ब ४५ करोड पुगेको छ । यसको अन्य आम्दानी २ करोड ६० लाखबाट बढेर २ करोड ७३ लाख पुगेको छ ।  

    साल्ट ट्रेडिङको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस