Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सानिमा रिलायन्स लाइफको खुद नाफा ९२.९४ प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख २८ शुक्रबार

  • 627
    Shares

  • सानिमा रिलायन्स लाइफको खुद नाफा ९२.९४ प्रतिशतले बढ्यो

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ९२.९४ प्रतिशत धेरै हो ।खुद बिमा शुल्क ११७.०८ प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १४२.७२ १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । जसका कारण नाफामा सुधार आएको हो । बिमा कोषको आकार २४.१४ प्रतिशतले बढेर १३ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । 

    हाल सानिमा रिलायन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस