Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

नेष्डो समृद्ध लघुवित्तको खुद नाफा ६८.४९ प्रतिशतले घट्यो


नया सडक

२०८१, वैशाख २८ शुक्रबार

  • 765
    Shares

  • नेष्डो समृद्ध लघुवित्तको खुद नाफा ६८.४९ प्रतिशतले घट्यो

    काठमाडौं ।  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्म ४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ६८.४९ प्रतिशतले कम हो ।संस्थाको इम्पेयरमेन्ट चार्ज  ४ करोड ५ लाख पुगेको छ । यता, खुद ब्याज आम्दानी पनि करिब ३० प्रतिशतले घटेर १९ करोड ४६ लाख कायम भएको छ । जसकारण नाफामा असर परेको हो । हाल यस संस्थाको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँको रहेको छ ।

    यसको जगेडा कोषमा २३ करोड २७ लाख रुपैयाँ जम्मा छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस