Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमका लागि सेबोनले माग्यो सुझाव


नया सडक

२०८१, वैशाख २८ शुक्रबार

  • 600
    Shares

  • आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमका लागि सेबोनले माग्यो सुझाव

    काठमाडौं । नेपाल धितोपक्र बोर्ड९सेबोन० ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यत्रमका लागि सरोकारवालाहरूबाट रायरसुझाव माग गरेको छ ।

    धितोपत्र बजार तथा वस्तु विनिमय बजार का लागि आवश्यक बजार पूर्वाधारको  व्यवस्था, बजार तथा नियमनको पहुँच अभिबृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरीवेक्षण, आधुनिक तथा लगानीमैत्री  बजारको स्तरोन्नति, बजार विकास तथा विस्तारका लागि सरोकारवालाहरुले सुझाव दिन सक्नेछन । 

    जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना [email protected] मा पठाउन सकिने छ  । 

    प्रतिक्रिया दिनुहोस