Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

इन्टरनेसनल हिमालय हस्पिटालिटी एन्ड होटलले आइपीओ जारी गर्ने


नया सडक

२०८१, वैशाख ३० आइतबार

  • 615
    Shares

  • इन्टरनेसनल हिमालय हस्पिटालिटी एन्ड होटलले आइपीओ जारी गर्ने

     

    काठमाडौं । इन्टरनेसनल हिमालय हस्पिटालिटी एन्ड होटल लिमिटेडले आइपीओ प्रस्ताव सहित जेठ १६ गते विशेष साधारण सभा बोलाएको छ । सभा यस कम्पनीको रजिस्टर्ड कार्यालय, बसन्तपुर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस